काठमाडौं - २०९ देशमा फैलिएको कोरोना भाइरसबाट ८२ हजार जनाको मृत्यु भएको छ भने १४ लाख ३० हजार मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने ८४ हजार बढी नयाँ संक्रमित थपिए ।

एकैदिन अमेरिकामा १९७०, फ्रान्समा १४१७, यूकेमा ७८६, स्पेनमा ७०४, इटलीमा ६०० जनाको मृत्यु भएको छ भने उद्गमस्थल मानिने चीनमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य भएको छ ।

हेर्नुहोस्, २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु भयो

अमेरिका -१९७०

चीन -०

इटली -६००

स्पेन -७०४

जर्मनी -२०६

इरान -१३३

स्विजरल्याण्ड -५६

फ्रान्स -१४१७

युके -७८६

दक्षिण कोरिया -६

नेदरल्याण्ड -२३४

अस्ट्रिया -२३

बेल्जियम -४०३

र्पोचुगल -३४

क्यानडा -५८

टर्की- ७६

अस्ट्रेलिया -४

नर्वे -१३

आयरल्याण्ड -३६

डेनमार्क -१६

ब्राजिल -१२२

इजरायल- ८

स्विडेन -११४

रुस -११

चिलि -६

पोल्याण्ड -२२

चेक्भिया -१०

इक्वेडर -२९

जापान -१

पाकिस्तान -४

रोमानिया -२१

भारत -२४

मलेसिया -१

फिलिपिन्स -१४

लक्जमबर्ग -३

साउदी अरब -३

इन्डोनेसिया -१२

पेरु -१५

डेमोनेसियन रिपब्लिक -१२

ग्रिस २-

मेक्सिको -३१

यूएई -१

फिनल्याण्ड -७

थाइल्याण्ड -१

कतार -१

अर्जेन्टिना -७

दक्षिण अफ्रिका -१

सर्बिया -३

कोलम्बिया -४

युक्रेन -७

इजिप्ट -९

क्रोएसिया -२

अल्जेरिया -२०

स्लोभेनिया -६

मोरक्को --१०

इराक- १

इस्टोनिया -२

हंगेरी -९

बोस्निया -४

अजरबैजान -१

ट्युनिसिया -१

माल्दोभ -३

बहराइन -१

बुल्गेरिया -१

नर्थ मेसोडोनिया -३

एन्डोरा -१

लाटभिया -१

उरुग्वे -१

अफगानिस्तान -३

क्युबा -२

बुर्किनाफासो -१

अल्वानिया- १

सान मरिन -२

नाइजर -१

नाइजेरिया -१

जर्जिया -१

बोलिभिया -३

श्रीलंका -१

बंगलादेश -५

बारबाडोस -१

गुयना -१

बहमास -१

जिम्बाबे -१

बुर्मुडा -१

मलावी -१