अन्तर्राष्ट्रिय

क्यानडामा अन्धाधुन्ध गोली चल्दा प्रहरीसहित १६ जनाको मृत्यु

एजेन्सी - क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा प्रहरीसहित १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक महिला प्रहरी पनि रहेकी छिन् ।आइतबार ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तका गोली चलाए ...

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ । वल्र्डोमिटरका अनुसार २४ लाख संक्रमित भएका छन् भने ६ लाख १७ हजार निको भएका छन् ।२१० देशमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९२ जनाको मृत् ...

नयाँदिल्लीमा आठ स्वास्थ्यकर्मी कोरोना संक्रमित

नयाँ दिल्ली -  भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ ।नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् । अग्रपंक्तिमा रहेर काम ...

डोनाल्ड ट्रम्पलाई किम जोङकाे पत्र

एजेन्सी - उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएका छन् ।ट्रम्पले शनिबार एक कार्यक्रमका बिच उनले पत्र पठाएको बताएका हुन् । उनले सो पत्रलाई 'नाइस नोट' भनेका छन् । ट्रम्पले यसअघि किमलाई गत महिनामात्र कोरोना भाइरस ...

कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं - विश्वमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या ६ लाख नाघेको छ। अब विश्वमा कोरोनाभाइरसका सक्रिय संक्रमित १५ लाख ७१ हजार ६६६ जना छन्।विश्वमा अहिलेसम्म कूल २३ लाख ३२ हजार ४५६ जना संक्रमित छन्। तीमध्ये एक लाख ६० हजार ७८४ जनाको मृत्यु भएको छ।नि ...

कोरोनाबाट स्‍पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघ्‍यो

काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट स्पेनमा २० हजारभन्दा बढीको मृत्यु भएको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल मृत्यु हुनेको संख्या २० हजार ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ५६५ जनाको मृत्यु भए ...