अन्तर्राष्ट्रिय
भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो
एजेन्सी - भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथ ...
अमेरिकामा लकडाउन खुकुलो बनाइने
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दु ...
अमेरिकामा कोरोनाबाट करिब ३१ हजारको मृत्यु
एजेन्सी - अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट करिब ३१ हजारको मृत्यु भएको छ । जोह्नस् हप्किन्स् विश्व विद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ९२५ पुगेको हो ।विश्व विद्यालयका अनुसार संसारमै सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ...
अमेरिकामा लकडाउन चाँडै खुल्ने, महामारीको उच्च तह पार गरेको ट्रम्पको दाबी
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन् ।महामारीको उच्च तह पार गरिसकेका केही राज्य यहि अप्रिल महिनाबाटै खुला हुने आश्वासन पनि उनले दिए । कोरोनाका कारण सबैजसो अमेरिकी राज्य लकडाउन ...
कोरोनाले विश्वभर १ लाख ३४ हजार ६ सय १५ को मृत्यु
काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ । आज बिहान ८ बजेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको हो । १४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने ५१ हजार ...
भारतमा मृत्यु हुनेको संख्या घट्यो
काठमाडौं - छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण दिनानदिन बढिरहेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा २९ जनाको मृत्यु भएको छ भने ८ सय ८३ जना नयाँ संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ।हालसम्म भारतमा कोरोनाबाट ४ सय ...