अन्तर्राष्ट्रिय
चीनमा कोरोनाबाट थप एक हजार २९० जनाको मृत्यु
काठमाडौं - कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा थप एक हजार २९० जनाको मृत्यृ भएको छ । योसँगै चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय पुगेको छ ।बिहिबारसम्म मृतकको संख्या ३ हजार ३ सयको हाराहारीमा रहेको थियो । तर, शुक्रबार त्यो संख्या बढेर चार हजार ६ सय ...
अमेरिकालाई सामान्य अवस्थामा ल्याउन ट्रम्पको तीन प्रस्ताव
एजेन्सी - अमेरिकालाई सामान्य अवस्थामा फर्काउन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन चरणका प्रस्ताव गरेका छन् ।बिहिबार ट्रम्पले 'ओपनिङ अप अमेरिका अगेन' नामक पहिलो चरणको योजना सार्वजनिक गरेका हुन् । यस चरणमा स्कुल र कार्यालय खोलिनेछ ।अन्तर्राष्ट्रिय सञ्चारमा ...
कोभिड-१९ विश्व अपडेट: पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
एजेन्सी - कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख नजिक पुगेको छ । वल्र्डोमिटरका अनुसार १ लाख ४५ हजार बढीको मृत्यु भएको छ भने ५ लाख ४७ हजार निको भएका छन् ।बितेको २४ घण्टामा विश्वभर ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने ९५ हजार नयाँ ...
बेलायतमा लकडाउन कम्तिमा तीन हप्ताका लागि लम्बिने
काठमाडौं - बेलायतमा कोरोना भाइरसका कारण भयवाह स्थिति रहेको छ । यो अवस्थालाई थप बढ्न नदिन बेलायतले लकडाउन कम्तिमा तीन हप्ताका लागि बढाउने भएको छ । कोरोना भाइरसको कहर कम गर्न लकडाउन कम्तिमा थप तीन हप्ता बढाउने निर्णय भएको बताइएको छ । बेलायती विदेश मन्त ...
ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्य मन्त्री बर्खास्त
काठमाडौं - ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भए पछि राष्ट्रपति जायर बोलसोनारेले स्वाथ्य मन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका हुन् । स्वास्थ्य मन्त्रीले आइत ...
कोरोना: भारतमा एकैदिन २६ जनाको मृत्यु
काठमाडौं - भारतमा कोरोना भाइरसको कारण बितेको २४ घण्टामा २६ जनाको मृत्यु भएको छ ।वल्र्डोमिटरका अनुसार भारतमा कोरोनाबाट १ हजार ६० जना नयाँ संक्रकित थपिएका छन् । हालसम्म भारतमा कोरोनाबाट ४ सय ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ३ सय बढी संक्रमित छन् ।भार ...

.gif)