अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट मर्नेको संख्या नौ सय बढी, २९ हजार ४३५ संक्रमित

एजेन्सी - भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९  हजार ४३५ भएको मङ्गलबार जनाइएको छ ।  गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजा ...

कोरोना महामारी रोकिन लामो समय लाग्छ : डब्ल्यूएचओ

एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले कोरोना भाइरसको महामारी रोकिन लामो समय लाग्ने बताएको छ । महामारीकै कारण स्वास्थ्य सेवाबाट धेरै बन्चित रहेकाले तत्काल संकट पार नलाग्ने बताएको हो ।महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले सोमबार जेनेभामा आयोजि ...

जर्मनीमा पछिल्लो दुई दिनदेखि मृत्यु हुनेको संख्या घट्यो

काठमाडौं -  जर्मनीमा कोरोना भाइरसको प्रभाव कम हुँदै गएको छ ।यहाँका स्वास्थ्य आयोगका अनुसार पछिल्ला दुई दिनदेखि संक्रमण र मृत्यु हुनेको संख्यामा उल्लेखनिय कमी आएको हो । आइतबार संक्रमणबाट ९९ जना मृत्यु भएकोमा सोमबार त्यो संख्या अझै घटेर ८५ मा आएको ...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौं -  बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ ।यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला २४ घण्टामा तीन सय ६० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २१ हजार ९२ पुगेको हो ।हालसम्म बेलायतमा १ ...

बिराटगरबाट काठमाडाैं आएका यात्रुहरुलाई उतै फर्काउने निर्णय

काठमाडौं -  बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो ।उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहे ...

कोरोनामुक्त बन्यो वुहान

काठमाडौं - कोरोना भाइरसको मुहान मानिएको चीनको वुहान शहरका अस्पतालमा अब कोही पनि कोरोना संक्रमित बिरामी बाँकी छैनन् । चीनको स्वास्थ्य अधिकारीले आइतबार यस्तो जिकिर गरेका हुन् ।स्वास्थ्य अधिकारीहरुका अनुसार हुबेई प्रान्तको राजधानी वुहानको अस्पतालमा अब क ...