अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट झण्डै ६ सयकाे मृत्यु, १८ हजार संक्रमित

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढीरहेको छ ।यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने ९ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।हालसम्म भारतका कोरोनाबाट ५ सय ९२ जनाको मृत्यु भएको छ भने १८ हज ...

कोरोनाबाट विश्वभर १ लाख ७० हजारको मृत्यु

एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ ।कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार २४ लाख ८० हजार संक्रमित भएका छन् भने १ लाख ७० हजारर ३ सय ९७ जनाको मृत्यु भएको छ । ...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । जबकी आइतबार १ हजार ५ सय ६१ जनाको मात्र ज्यान गएको थियो ।हालसम्म अमेरिकामा कोरोन ...

बुबाको अन्त्येष्टिमा गएनन् उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ

एजेन्सी - उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नो बुबा आनन्द सिंह विष्टको अन्त्येष्टिमा भाग लिन नजाने भएका छन् । बुबाको अन्तिम संस्कारमा सामेल हुन नपाउने भन्दै उनले एक पत्र लेखेका छन्। उनले भनेका छन्, 'विश्वव्यापी महामारी कोरोना भाइरस व ...

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

हङकङ - इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारो ...

भारतमा साढे १७ हजारमा कोरोना संक्रमण, २८ सय मात्रै निको भए

काठमाडौं -  विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण भातरमा पनि बढ्दै गएको छ । नेपालसँग खुल्ला सिमाना भएको भारतमा संक्रमण साढे १७ हजारमा पुष्टि भएको छ ।त्यसमध्ये २८ सय मात्रै निको भएर घर फर्किएका छन् । भारतमा अहिलेसम्म ५५९ जनाको मृत्यु भैसकेको छ । ...