अन्तर्राष्ट्रिय

बेलायतमा कोरोनाबाट १ लाख बढी संक्रमित

एजेन्सी - युरोपेली देश बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या १ लाख ३ हजार बढी भएको हो ।बेलायतमा कोरोनाबाट बितेको २४ ...

कोरोना त्रास : अमेरिकामा ३४ हजार भन्दा बढीले ज्यान गुमाए, दैनिक २ हजार भन्दा बढीको मृत्यु

एजेन्सी - कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका २१० भन्दा बढी राष्ट्रमा पुगिसककेको छ ।यस भाइरसका कारण थुप्रै मानिसहरुले अकालमै ज्यान गुमाउनुपरेको छ । विश्वभर २१ लाख ८० हजार ...

कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो, १ लाख ३६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ । संक्रमणबाट १ लाख ३६ हजारभन्दा बढीको मृत्यु भएको छ । ५ लाख २४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या छ लाख ४४ हजार नाघेको छ भने ...

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

एजेन्सी - भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथ ...

अमेरिकामा लकडाउन खुकुलो बनाइने

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दु ...

अमेरिकामा कोरोनाबाट करिब ३१ हजारको मृत्यु

एजेन्सी - अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट करिब ३१ हजारको मृत्यु भएको छ । जोह्नस् हप्किन्स् विश्व विद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ९२५ पुगेको हो ।विश्व विद्यालयका अनुसार संसारमै सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ...