अन्तर्राष्ट्रिय
थप दुई साता लकडाउन गर्ने भारतको निर्णय
काठमाडौं - भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो ...
कुवेतको आममाफीमा २३ हजार वढी अवैध कामदार सहभागी
काठमाडौं - कुवेतले घोषणा गरेको अवैधानिक विदेशी कामदारलाई घर फर्काउने आममाफी कार्यक्रममा विभिन्न देशमा २३ हजार ५ सय अवैध कामदार सहभागी भएका छन् ।कुवेतले कोरोना भाइरसको संक्रमण उत्कर्षमा रहेको बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध विदेशी ...
चीनले नै कोरोना भाइरस फैलाएको ट्रम्पको जिकिर
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ ।राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस बनाएर संसारभर फैलाएको आरोप लगाइरहेका ब ...
कोरोना कहर: केन्यामा जब बच्चाकाे मन भुलाउन आमाले ढुङ्गा पकाइन्
काठमाडौं - मान्छेले ढुङ्गा पकाएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घटना घटेकाे छ । कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पक ...
कोरोना विश्व अपडेट: मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुगेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाकाे ज्यान गएको छ। त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ। वर्ल्डोमिटर्स ...
रसियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित
एजेन्सी - रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार गरिएको स्वास्थ्य परिक्षणमा मिशुस्टिलाई संक्रमण पुष्टि भएको हो ।प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका द ...

.gif)