स्विजरल्याण्डमा कोरोनाबाट २९ हजार संक्रमित
खबर एक्सप्रेस
२०७७-०१-१७ ०८:०४ मा प्रकाशित
Total Shares: 305
एजेन्सी - स्विजरल्याण्डमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार नाघेको छ ।
कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार बितेको २४ घण्टामा एक सय जना नयाँ संक्रमित भएका थिए । हालसम्म स्विजरल्याण्डमा कोरोनाबाट १ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ २२ हजार निको भएर घर फर्किएका छन् ।
स्विजरल्याण्ड कोरोनाबाट युरोप सबैभन्दा प्रभावित देशमध्ये एक हो ।
फेसबुक पेज Like गर्नुहोस