अन्तर्राष्ट्रिय
पाकिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार नाघ्यो
एजेन्सी - पाकिस्तानमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार कोरोनाबाट अहिलेसम्म १२ हजार ७ सय जना संक्रमित छन् भने दुई सय ६९ जनाको मृत्यु भएको छ ।बितेको २४ घण्टामा भारतमा १६ जनाको मृत्यु भएको छ भने ७ सय ८३ जना संक्रमित ...
भारतमा मृत्यु हुनेको संख्या घट्यो
नयाँदिल्ली - भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढिरहेको छ ।यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ४५ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय नयाँ संक्रमित थपिएका छन् ।हालसम्म कोरोनाबाट भारतमा २६ हजार संक्रमित छन् भने ८ सय २५ जन ...
अमेरिकामा बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार शनिबार दुई हजार ६५ जनाको मृत्यु भएको छ भने ३५ हजार नयाँ संक्रमित थपिएका छन् । जुन मृत्यु हुनेको संख्या शुक्रबार भन्दा बढी हो ।हालसम्म अमेरि ...
उपचारपछि निको भई फर्केका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सम्भावना हुनसक्छ : डब्लुएचओ
काठमाडौं - कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन ।डब्लुएचओको चेतावनी ...
पाकिस्तानमा 'लकडाउन'को अवधि लम्बियो
काठमाडौं - पाकिस्तानमा घोषणा गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आउँदो मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो ...
डब्ल्युएचओको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा पुगेको छ । २८ जना कोरोना सङ्क्रमित पुष्टि भएको भुल्केमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको हो । कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेल ...

.gif)