अन्तर्राष्ट्रिय

जर्मनीमा कोरोनाबाट हालसम्म ६ हजारको मृत्यु

एजेन्सी - जर्मनीमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म भण्डै ६ हजारको मृत्यु भएको छ ।यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ९९ जनाले ज्यान गुमाएसँगै सो संख्या ५ हजार ९ सय ७६ पुगेको हो ।हालसम्म जर्मनीमा कोरोनाबाट एक लाख ५७ हजार बढी संक्रमित छ ...

भारतमा बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ ।यहाँका सरकारी अधिकारी अनुसार पछिल्लो २४ घण्टामा ५६ जनाको मृत्यु भएको छ । जुन संख्या अहिलेसम्म एकैदिन सबैभन्दा ज्यान गुमाउनेमा दोस्रो स्थानमा पर्न जान्छ , यसअघि एकैदिन ५९ जनाको मृत्यु भए ...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या आधा घट्यो

एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आधाले घटेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । यो संख्या अमेरिकामा एकैदिन ज्यान गुमाउनेमा झण्डै एक महिनापछिको कम हो । भने शनिब ...

सोमबारदेखि नियमित काममा फर्किदैं बेलायती प्रधानमन्त्री जोन्सन

काठमाडौं - कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्ने भएका  छन् ।लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका ...

नर्समा कोरोनाको संक्रमण देखिएपछि अस्पताल नै बन्द

काठमाडौं - भारतको दिल्लीमा एक नर्समा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी आवद्ध अस्पताल नै बन्द भएको छ।हिन्दु राओ दिल्लीको सबैभन्दा ठूलो अस्पतालमध्ये एक हो। सोही अस्पतालमा कार्यरत नर्समा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल पुरै बन्द गरिएको भारतीय सं ...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजार भन्दा बढीको मृत्यु

एजेन्सी - कोरोना भाइरस (कोभिड १९)ले विश्वमा त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट उत्पत्ति भएको भाइरस विश्वमै फैलिएको छ ।यस भाइरसका कारण जनजीवन प्रभावित हुनुका साथै विश्वकै अर्थतन्त्रमा प्रतिकुल असर पुर्याएको छ । विश्वमा लाखौं मा ...