अन्तर्राष्ट्रिय

कोरोनामुक्त बन्यो वुहान

काठमाडौं - कोरोना भाइरसको मुहान मानिएको चीनको वुहान शहरका अस्पतालमा अब कोही पनि कोरोना संक्रमित बिरामी बाँकी छैनन् । चीनको स्वास्थ्य अधिकारीले आइतबार यस्तो जिकिर गरेका हुन् ।स्वास्थ्य अधिकारीहरुका अनुसार हुबेई प्रान्तको राजधानी वुहानको अस्पतालमा अब क ...

विश्व स्वास्थ्य संगठनले दियो चेतवानीः निको भइसकेकाहरुबाट पनि खतरा छ

एजेन्सी - कोरोना भाइरसका कारण विश्वभर कहर मच्चिरहेको छ । विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् । यसले धेरै देशको अर्थव्यवस्थामा नराम्रो असर पारेको छ । अर्थव्यवस्था फेरि तग्राउन केही देशहरुले लकडाउन सहज बनाउँदै लैजाने तयारी गरेका छन् । उनीहरुले इम्यु ...

अब न्यूयोर्कका औषधी पसलहरुमै कोरोना परीक्षण

काठमाडौं - अमेरिकामा कोरोना महामारीको केन्द्र बनेको न्यूयोर्कका औषधी पसलहरुमा कोरोना परीक्षणको अनुमति दिइएको छ ।राज्यका गर्भनर एन्ड्रयू कुओमोले राज्यका करिब ५ हजार औषधी पसलमा कोरोना परीक्षण हुने बताए । दैनिक ४० हजार परीक्षण गर्ने लक्ष्य लिइएको छ ।गर् ...

कोरोनाका कारण २ लाख ६ हजार बढीको मृत्यु, करिब ३० लाख संक्रमित

एजेन्सी - विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार २ लाख ६ हजार ९ सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको संख्या भने २९ लाख ९४ हजार ७ सय २१ पु ...

किम जोंग उन जीवितै रहेको यी दुई देशका गुप्तचर विभागको दाबी

काठमाडौं - उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर विश्वभर अनेकौँ टिप्पणीहरु भइराखेका छन् । केही अन्तराष्ट्रिय मिडियाहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार किम जोंग उन ब्रेन डेड अवस्थामा रहेका छन् । अप्रिल ११ पछि गुमनाम रहेका किमको के ...

साउदी अरबले बच्चाको फाँसीमा लगायो रोक

एजेन्सी - साउदी अरब सरकारले बच्चाहरुको अपराधका लागि दिने मृत्युदण्डको सजायमा रोक लगाएको छ ।साउदी राजा सलमानले बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा हस्ताक्षर गर्दै रोक लगाएका हुन् । संयुक्त राष्ट्रका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहर ...