अन्तर्राष्ट्रिय
कोरोना फैलाएको भन्दै चीनविरुद्ध अमेरिकाले मुद्दा हाल्ने
काठमाडौं - अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ।'चिनियाँ सरकाले विश्वलाई कोभिड-१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्न ...
कोरोना भाइरस जनावरबाटै मानिसमा सरेको डब्ल्यूएचओको दाबी
काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ । चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरे ...
पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परिक्षण हुने
एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरसको परिक्षण गरिने भएको छ ।केहि दिनअघि भेटेका प्रख्यात समाजसेवी फैसल एधीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि खानको परिक्षण गर्न लागिएको हो । उनका डाक्टरका अनुसार मंगलबार कोरोना परिक्षण गर्न लागि ...
फ्रान्सले चीनबाट दुई दिनमा २ करोडभन्दा बढी मास्क खरिद गर्यो
काठमाडौं - चीनले फ्रान्सलाई एकै पटक करिब ८० लाख थान मास्क उपलब्ध गराएको छ । मास्कको साथै आठवटा गोदाम घरका लागि ३५० वटा काठका पटिया, ११ हजार वटा कागजको कार्टुनका पाकेट र १५० टन स्वास्थ्य उपकरणसहितका सामाग्रिहरु लिएर चीनबाट उडेको विश्वकै सबैभन्दा ठूलो ...
कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजार बढी संक्रमित
काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् ।कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ...
अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने ट्रम्पको घोषणा
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्य ...