अन्तर्राष्ट्रिय
लकडाउन चाँडो नहटाउन डब्ल्यूएचओको आग्रह
एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेयसले तत्काल लकडाउन नहटाउन आग्रह गरेका छन् । यो भाइरस छोटो समयमै नियन्त्रणमा नआउने भएको कारण लकडाउन नहटाउन घेब्रेसेयसले आग्रह गरेका हुन् ।अफ्रिका, पूर्वी युरो, मध्य अमेरिक ...
ट्रम्पले गरे किमको स्वास्थ्य लाभको कामना
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।ट्रम्पले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन् । ‘उहाँ सिकिस्त विरामी हु ...
मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण
एजेन्सी - मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ ।प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी ...
कोरोना फैलाएको भन्दै चीनविरुद्ध अमेरिकाले मुद्दा हाल्ने
काठमाडौं - अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ।'चिनियाँ सरकाले विश्वलाई कोभिड-१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्न ...
कोरोना भाइरस जनावरबाटै मानिसमा सरेको डब्ल्यूएचओको दाबी
काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ । चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरे ...
पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परिक्षण हुने
एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरसको परिक्षण गरिने भएको छ ।केहि दिनअघि भेटेका प्रख्यात समाजसेवी फैसल एधीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि खानको परिक्षण गर्न लागिएको हो । उनका डाक्टरका अनुसार मंगलबार कोरोना परिक्षण गर्न लागि ...

.gif)