अन्तर्राष्ट्रिय
टर्कीका राष्ट्रपतिद्वारा गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौंं - टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन्।गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा अर्दोआनले अस्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कर्फ ...
भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु
काठमाडौं - भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना पुगेको भारत ...
कोभिड–१९: मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर ...
लकडाउन उल्लघंन गर्दै आयोजित पार्टीमा ६ जनामाथि गोली प्रहार
एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा आयोजित एक पार्टीमा गोली चल्दा ६ घाइते भएका छन् । लकडाउन उल्लघंन गर्दै आयोजित उक्त पार्टीमा गोली चलेको हो ।गोली लागेर घाइते भएका चार महिला, एक पुरुष र एक बालिकाको उपचार भइरहेको छ । उनीहरु खतरामुक्त भएको बिबिसीले जन ...
बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।बितेका २४ घण्टामा ७ सय ३७ जनाको ज्यान गएपछि बेलायतको मृतक संख्या १० हजार नाघेको हो। संक्रमणका कारण बेलायतमा हालसम्म १० हजार ६ सय १२ जनाको ज्यान गइसकेको छ।यसमा अस्पताल ...
कोरोना कहर: अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।तीव्र रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ हजार नयाँ संक्रमित भेटिएका छन्,यो समाचार तयार पार्दासम्म । यो संख्या शनिबारभन्दा निकै कम हो । शनिबार १ हजार ८ ...