पत्रपत्रिकाबाट

काठमाडौंमा धूलोधूवाँले नै लिन्छ बर्सेनि १० हजरको ज्यान !

काठमाडौं - उपत्यकामा जाडोयामको सदाबहार विशेषता हो– बढ्दो वायु प्रदूषण।यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धूवाँ र धूलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ।अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलकाअनुसार वायुमा रहेका पीएम २।५ को आधा ...

छैन बैंकका कर्मचारीकै भरोसा, १० वर्षमा २२ अर्बभन्दा बढी अनियमितता

काठमाडौं - पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरैविरुद्ध मुद्द ...

सरकार छाड्न उपेन्द्रलाई गौर घटनाको डर, राजपालाई रोक्न 'अपमान' सहने !

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्उनी नआउँदै देशभित्र यो प्रश्न उब्ज ...

निजामती सेवामा पहिलो पटक आठ आधारभूत सिद्धान्त

काठमाडौं - निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ ...

लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहि ...

नेपालको युरेनियम भण्डारमा रुसको चासो, रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

काठमाडौं - छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) प ...