पत्रपत्रिकाबाट

कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको रसिद फेला

काठमाडौं -  कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकायरव्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि अभिलेखालयलाई बुझाइएको थियो ...

पार्टी आफूअनुकूल बनाउँदै देउवा

काठमाडौं - ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । कांग्रेसमा बीपीपछि युवा अवस्थामै प्रधानमन्त्री बन्ने भाग्यशाली व्यक्ति उनै हुन् । बीपी ०१५ सालमा प्रधानमन्त्री बन्दा ४६ वर्षका थिए ।देउवा आफैं पनि कर्मभन्दा भाग्य ...

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पीडामा

काठमाडौं - सम्माननीय प्रधानमन्त्री १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा हुनुहुन्छ । तर, उहाँलाई आफ्नो मृगौला दिने उपकारी बुहारीका बुबाको व्यथा बेग्लै छ ।आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफैँ सोही समस्याबाट ग्रस्त ह ...

चैत १५ बाट युरो–६ पेट्रोल बिक्री हुने

काठमाडौं - नेपालमा आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ । चैत १५ देखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याइने नेपाल आयल निगमले जनाएको छ । भारतमा आगामी अप्रिल (चैत) देखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक ...

झन् बढ्यो तरकारीको भाउ

काठमाडौं - दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ ।राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै ह ...

घरायसी प्रदूषण दमको मुख्य कारक

काठमाडौं - नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष् ...