images

अपराध

बलात्कार गरी हत्या गर्ने २ जनालाई आजीवन काराबास

धनुषा – बालिकालाई बलात्कार गरी हत्या गर्ने २ जनालाई जिल्ला अदालत धनुषाले बुधवार आजीवन काराबासको सजाय सुनाएको छ ।सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदा ...

स्रोत नखुलेको १३ लाख नगदसहित एक पक्राउ

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।आइतबार साँझ काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बै ...

रुपन्देहीमा लुटेराको गोली लागेर १ जनाको मृत्यु

भैरहवा - रुपन्देहीमा गोली प्रहार गरी १ जनाको हत्या गरिएको छ ।रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली प्रहार गरी १ जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । मृतक कु ...

घाँटी थिचेर युवकको हत्या

जलेश्वर - महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित धानखेतमा शनिबार घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७-१८ विकेश बैठाको ...

डाक्टरको घरमा पटक-पटक चोरी गर्ने महिला पक्राउ

 काठमाडौं - महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरी ...

१ किलो ४०० ग्राम सुनसहित तीन पक्राउ

काठमाडौं -  प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई सोमबार  ...