अपराध
१२ वर्षीय बालकद्वारा एक वर्षीय भाइको हत्या
कैलाली - कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् ।आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी ...
पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ
वीरगन्ज - पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।कुन्दनलाई आइतबार राति २ बजे बारागढी गाउँपालिका(६ गडहलस्थित उनकै गाउँबाट पक्राउ गरेको बाराको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।प्रहरीले कु ...
अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान
काठमाडौं - आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई कारागार चलान गरिएको छ।मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद ...
अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
काभ्रे - बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो ...
मदिराको मातमा निर्दोष व्यक्तिको हत्या
जनकपुर - मदिराको मातमा निर्दोष व्यक्तिको हत्या गर्ने पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार साँझ बिना कुनै कारण धनुषा, सबैला नगरपालिका –१२, रघुनाथपुरस्थित सडकमै झगडा गर्ने युवालाई सम्झाउन गएका स्थानीय ५१ वर्षीय सोनेलाल पुलामीमाथि नै आक्रमण भय ...
नेपाली युवतीलाई तेजाब प्रहार गर्ने भारतीय नागरिकलाई आठ वर्ष कैद र एक लाख जरिवाना
हेटौंडा - जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट ...

.gif)