अपराध

बलात्कार आरोपी बस्नेत विमानस्थलबाट पक्राउ

काठमाडौं - जबरजस्ती करणीको अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ बस्नेत गाउँ घर भएका हरिकृष्ण भन्ने हेमन सिंह बस्नेतलाई नियन्त्रणमा लिएको हो। सोमब ...

पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपसार बढ्यो

दमौली - तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपसार वर्षेनी बढेको हो ।पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइ ...

बंगलादेशी नागरिकको हत्या आरोपी पक्राउ

काठमाडौं - आफ्नै साथिको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । बंगलादेशी नागरिक तथा साथि अहमद मोहिउद्दीन अहमदको हत्या गरेर फरार रहेका दुला मियालाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ...

रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान

रौतहट - रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान भएको छ । घटानामा एक जना भूमीगत समूहका सदस्य घाइते भएका छन् । प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायत ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान ...

वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

कैलाली - धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र श ...

आँखामा खुर्सानीको धुलो छर्केर बालाजुबाट लुटियो ४८ लाख

काठमाडौं - काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटिएको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ ।६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर् ...