अपराध
धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या
कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय झलारीका प्रह ...
३० हजार घुससहित प्रधानाध्यापक पक्राउ
दैलेख - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको टोलीले नौमुले गाउँपालिका १ स्थित भैरव माध्यामिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई ३० हजार घुससहित ...
'मीटू'मा आरोपीत निर्माता हार्वी विनस्टीन अदालतद्धारा दोषी ठहर
काठमाडौं - कार्यस्थलमा हुने यौन दुर्व्यवहार वरुद्धको अभियान 'मीटू' मा आरोपीत चर्चित हलिउड सिनेमा निर्माता हार्वी विनस्टीनलाई अदालतले दोषी ठहर गरेको छ ।हलिउड अभिनेत्री एन्जोलिना जोली र पाल्त्रोवलगायत किरब ८० भन्दा बढी हलिउडसँग जोडिएका महिलाले निर्माता ...
रेड पाण्डाको छाला सहित चार पक्राउ
काठमाडौं - काठमाडौंस्थित कपन एरियामा दुर्लभ बन्यजन्तु डेड पाण्डको छाला अवैध रुपमा ओसारपसार गरी ल्याई अवैध बिक्री गर्ने गरेको गोप्य सूचनाको अधारमा चार जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, युबराज सापकोटा र कमला तामाङ ...
पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने चार पक्राउ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झन्डा देखाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थी युनियनका युवाहरू रहेको प्रहरीले जनाएको छ ।पार्टी प्रशिक्षण कार्यक्रमका लागि सम्वोधन गर्न ...
भैँसी चोरेको आरोपमा दुई जना पक्राउ
स्याङ्जा – भैँसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ बलमडाँडा का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन न ...

.gif)