अपराध
छोरी बलात्कार गर्ने ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैद
हेटौंडा - जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कार गर्ने एक ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । अदातले एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ ।जिल्ला न्यायाधीश दिल्लीरत्न श्रे ...
ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ
काठमाडौं - मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रह ...
महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
जनकपुर - जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बलात्कार गर्नेहरुमध्ये २ जनाल ...
घाँटी रेटेर किशोरीको हत्या
काठमाडौं - सल्यानमा एक किशोरीको हत्या भएको छ। सल्यान प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १, तल्लो काभ्रामा १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो।स्वासनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख ...
प्राधिकरणका सहायक प्रबन्धक ७५ हजार घुससहित पक्राउ
काठमाडौं - नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक (आठौँ तह) शेरबहादुर सुनारलाई ७५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहाद ...
जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठ पक्राउ
ललितपुर - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गे ...

.gif)