अपराध

यात्रुसँग बढी भाडा लिने २८ जना पक्राउ

काठमाडौं - प्रहरीले यात्रुहरूसँग बढी भाडा लिने २८ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त कालीमाटी अन्तर्गत प्रभाग कंलकी बल्खुले शुक्रबार बढी भाडा लिने २८ जनालाई पक्राउ हो।महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम बहादुर कुवँरले गाडी छै ...

नेपालबाट एसएमएस वाइपास, एक भारतीय पक्राउ

काठमाडौं - कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । उक्त अवैध ...

१७ वर्षीया किशोरीको ‘बलात्कार’ आरोपमा तीन जना पक्राउ

काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ स्थित तीनथानामा रोकिराखेको ट्रकमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङ, राप्ती गाउँपालिका–१ का सञ्जय घर्तीमगर, सिन्धुली, सुनकोशी गाउँपालिका–९ ...

काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एक पक्राउ

काठमाडौं - काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको महानगरीय अपराध महाशाखाको टोलीले बुधबार लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्न ...

कलंकीबाट चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौं - नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।वृत्तक ...

६३ वर्षीय श्रीमानले गरे श्रीमतीको हत्या

महेन्द्रनगर - कञ्चनपुरको पुनर्वास नगरपालिकामा लाठी प्रहारबाट श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार पुनर्वास नगरपालिका–८ ‘क’ गाउँमा ६३ वर्षीय श्रीमान् सफली बयाडीले आफ्नै ६० वर्षीया पत्नी खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेका हुन् ।मदिरा ...