अपराध
कलंकीबाट चरेससहित भारतीय नागरिक पक्राउ
काठमाडौं - नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।वृत्तक ...
६३ वर्षीय श्रीमानले गरे श्रीमतीको हत्या
महेन्द्रनगर - कञ्चनपुरको पुनर्वास नगरपालिकामा लाठी प्रहारबाट श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार पुनर्वास नगरपालिका–८ ‘क’ गाउँमा ६३ वर्षीय श्रीमान् सफली बयाडीले आफ्नै ६० वर्षीया पत्नी खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेका हुन् ।मदिरा ...
घुस लिएको अभियोगमा पक्राउ
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई आज पक्राउ गरेको छ ।नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक् ...
हत्या अभियोगमा दुईजनालाई जन्मकैद
भोजपुर - जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको के ...
मास्क कालोबजारी गर्ने आठ पक्राउ
काठमाडौं - मास्क कालोबजारी गर्ने ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई ७८ हजार थान माक्स सहित काठमाडौं महानगरपालिका १५ डल्लुबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा काभ्र ...
चितवनबाट दिउँसै ९ लाख रुपैयाँ लुटियो
चितवन - शुक्रबार चिवनबाट दिनहाडै रु ९ लाख लुटिएको छ । पूर्वी चितवनको खैरहनीमा एक ब्यक्ति दिनदहाडै लुटिएको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिका– ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीबाट ९ लाख रुपैयाँ लुटिएको हो ।भरतपुरको साइन रेसुंगा विकास बैंक ...

.gif)