अपराध

बाटोमा पैसा फालेर त्रास फैलाउने दुई महिला पक्राउ

जनकपुर - जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ गरे पनि प्रहरीले दुबै महिलाको परिचय भने खुलाए ...

भारतीय नोटसहित पक्राउ दुई कारागार चलान

मकवानपुर - स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस ...

सामाजिक संजालमा कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ, एकको खोजी जारी

सुर्खेत - सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।प्रहरीले आचार्यलाई फेसबुकमा ‘सु ...

लकडाउनकै समयमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

काठमाडौं - कैलालीमा एक किशोरी सामूहिक बलात्कारकाे शिकार बनेकी छन् । कैलालीको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि ४ जनाको समूहले बलात्कार गरेको हो ।घटनामा संलग्नको आरोपमा ४ जनालाई नै प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कैलालीको गौर ...

कोरोना सङ्क्रमित भनी अफवाह फैलाउने पक्राउ

 टीकापुर - कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही न ...

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं - शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो कालोबजारीको आरोपमा नक्सालबाट पक्राउ गरेको हो ।उनले पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप प्र ...