अपराध
सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
हेटौँडा - जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले बुधबारको थुन ...
बलात्कार आरोपी सशस्त्र प्रहरीका एसएसपी पक्राउ
काठमाडौं - आज बलात्कारआरोपी सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ...
रामेछापमा छुरा प्रहार गरी एक जनाको हत्या
रामेछाप - रामेछापको मन्थली नगरपालिका २ कठजोरमा गएराति छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । घटनामा दुई जना घाइते भएका छन् । छुरा प्रहारको कारण खुल्न सकेको छैन ।गाउँमा झारफुक गराएर घर फर्कदै गरेका ६२ वर्षीय विनोदकुमार श्रेष्ठलाई स्थानीय ५० दिलबहाद ...
आफ्नै मालिक दम्पतीको हत्या गर्ने एक जना १४ वर्षपछि पक्राउ
काठमाडौं - आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित ...
पोर्न वेबसाइट बनाई किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने पक्राउ
काठमाडौं - आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने एक जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ। ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवस ...
ठगीकाे आरोपमा ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ
काठमाडौं - ‘ज्योतिष’ अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले क्षेत्रीसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।'अख्तियारको सह-सचिव हुँ' भन्दै ठगी गरेको अभियोगमा क्षेत्रीलाई पक्राउ गरेको अख्तियार स्रोतले ...

.gif)