अपराध

देवरको हत्या अभियोगमा भाउजू कारागार चलान

महोत्तरी - जिल्ला अदालतले  देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ ।पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउजूले प्रेमीसँग मिलेर उनको हत्या गरेक ...

बिहेको प्रलोभन देखाई किशोरीलाई बलात्कार गर्ने पक्राउ

गोरखा - गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ...

रड प्रहार गरी बुवाको हत्या

धनुषा - धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् ।शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि ब ...

बाटोमा पैसा फालेर त्रास फैलाउने दुई महिला पक्राउ

जनकपुर - जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ गरे पनि प्रहरीले दुबै महिलाको परिचय भने खुलाए ...

भारतीय नोटसहित पक्राउ दुई कारागार चलान

मकवानपुर - स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस ...

सामाजिक संजालमा कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ, एकको खोजी जारी

सुर्खेत - सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।प्रहरीले आचार्यलाई फेसबुकमा ‘सु ...