अपराध
पतिको हत्या अभियोगमा पत्नि पक्राउ
परासी - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् ।घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी)को घटनास्थ ...
छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
मेलम्ची - आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकम ४३ वर्षीय बाबु लाई आफ्नै १८ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।बिगत ४ वर्ष अघिदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडि ...
बलात्कार आरोपमा एक युवक पक्राउ
कपिलवस्तु - कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको ...
१ करोडभन्दा बढी अवैध भारुसहित दुई जना पक्राउ
काठमाडौं - विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो।रकमसँगै ट्रकका चालक र सहच ...
१६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
सप्तरी - एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेस ...
किशोरी बलात्कार गर्ने युवक पक्राउ
दाङ - किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् ।शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेक ...

.gif)