अपराध

कालोबजारी गर्नेलाई पाँच वर्ष कैद गर्ने सरकारकाे निर्णय

काठमाडौं - सरकारले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधि लगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयात ...

कोरोनाबारे अफवाह फैलाउने युवा भक्तपुरकाे सिपाडोलबाट पक्राउ

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनल ...

यात्रुसँग बढी भाडा लिने २८ जना पक्राउ

काठमाडौं - प्रहरीले यात्रुहरूसँग बढी भाडा लिने २८ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त कालीमाटी अन्तर्गत प्रभाग कंलकी बल्खुले शुक्रबार बढी भाडा लिने २८ जनालाई पक्राउ हो।महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम बहादुर कुवँरले गाडी छै ...

नेपालबाट एसएमएस वाइपास, एक भारतीय पक्राउ

काठमाडौं - कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । उक्त अवैध ...

१७ वर्षीया किशोरीको ‘बलात्कार’ आरोपमा तीन जना पक्राउ

काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ स्थित तीनथानामा रोकिराखेको ट्रकमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङ, राप्ती गाउँपालिका–१ का सञ्जय घर्तीमगर, सिन्धुली, सुनकोशी गाउँपालिका–९ ...

काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एक पक्राउ

काठमाडौं - काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको महानगरीय अपराध महाशाखाको टोलीले बुधबार लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्न ...