ब्रेकिङ न्युज
काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय ७७ कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र लल ...
कोरोनाले थप ८ जनाको मृत्यु, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुग्याे
काठमाडौं - पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भ ...
शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण
काठमाडौं - शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।यीसहित ...
काठमाडौं महानगरमा करिब दश हजार संक्रमित
काठमाडौं - काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् ।त्यसैगरी वडा नं ३, ११, १ ...
लोबुचे हिमालको चुचुरोमा पुग्यो बहराइनका राजकुमारसहितको टोली
काठमाडौं - बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोलीले आरोहण गरेको हो । राजकुमारसहित १८ जनाको टोल ...
आलम प्रकरणः इँटाभट्टाका हेडमिस्त्री पक्राउ
काठमाडौं - बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमका फरार एक सहयोगी पक्राउ गरेका छन् ।प्रदेश २ प्रहरी कार्यालयको विशेष टोलीले बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनीलाई ...

.gif)