ब्रेकिङ न्युज

बुटवलका १२ स्थान निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं,बुटवल - प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।प्रदेशको स्थाय ...

कांग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ। यही असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो।कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्ष ...

कांग्रेस नेता अर्जुननरसिंह केसीसहित ६ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ।  केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण देखिएको हो। आगामी असोज १९ गते बस्‍न लागेको केन्द्रीय समित ...

सकेसम्म काठमाडौं नआउन सरकारको आग्रह

काठमाडौं - सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त् ...

प्रधानमन्त्री ओलीका ३ सल्लाहकारसहित प्रमुख स्वकीय सचिवलाई पनि कोरोना संक्रमण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको हो । यसअघि आजै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र ...

प्रधानमन्त्रीका सल्लाहकारद्वय रिमाल र थापालाई कोरोना पुष्टि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना पुष्टि भएको छ । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् । रिमालले सामाजिक ...