ब्रेकिङ न्युज
बिपी प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु
काठमाडौं,धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ ।सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी ...
गौरीगंगा नगरपालिकाका मेयर देउवालाई कोरोना संक्रमण
धनगढी - कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरस संक्रमण भएको छ।केहिदिन अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई संक्रमण देखिएपछि गरिएको परिक्षणमा शुक्रबार साँझ रिपोर्ट पोजेटिभ आएको मेयर देउवाले जानकारी दिए ।मेयर देउवा अहि ...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा कुबेतका अमिर शेखको निधनप्रति शोक प्रकट
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्ला– ...
डा. केसीको जीवन रक्षा गर्न इन्सेकको माग
काठमाडौं - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सत्याग्रहमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै इन्सेकले व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरक ...
कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
काठमाडौं -कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा भक्तपुरमा ६१ र ५१ वर्षीया, काठमाडौंमा ६७ वर्षीया र सुर्खेतमा ७५ वर्षीया महिला रहेका छन् ...
काठमाडौंमा एकै दिन भेटिए १ हजार ६३८ कोरोना संक्रमित
काठमाडौं - कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. ...

.gif)