ब्रेकिङ न्युज
पछिल्लो २४ घण्टामा सर्वाधिक २ हजार ७२२ जनामा कोरोना पुष्टि
काठमाडौं - बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए । य ...
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी
काठमाडौं, दाङ - प्रदेश ५ सरकारले दाङ, कपिलवस्तु र अर्घाखाँचीको सीमा क्षेत्र भालुवाङमा प्रदेशकाे स्थायी राजधानी बनाउने निर्णय गरेको छ । प्रदेश ५ सरकारले प्रदेशकाे नाम लुम्बीनी राख्ने निर्णय समेत गरेकाे छ ।प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई मुख ...
डा. केसीलाई भेट्न अस्पताल पुगे पूर्वराष्ट्रपति यादव
काठमाडौं - पूर्वराष्ट्रपति रामवरण यादवले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डा. केसीलाई भेटेका हुन्।विश्व अहिंसा दिवसका अवसरमा पूर्वराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका डा ...
बुटवलमा थप एक संक्रमितको मृत्यु
काठमाडौं - रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पता ...
पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण
काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । ‘पुनर्निर्माणको काममा सकृय रुपमा लागिरहेका ...
सरकारले डा. केसीलाई भन्यो: 'कोरोनाबाट नागरिकलाई जोगाउने बेला अनसन सुहाउँदो विषय होइन'
काठमाडौं - अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारकाले आग्रह गरेको छ ।बिहिबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, ...

.gif)