ब्रेकिङ न्युज

खानै नसकिने गरी महँगियो तरकारीको भाउ

काठमाडौं - काठमाडौं उपत्यकामा दैनिक उपभोग्य तरकारीको भाउ खानै नसकिने गरी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा १ सय ४६ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ ।लकडाउनको अवध ...

कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

काठमाडौं - भारतले नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउन पत्राचार गरेको छ ।भारतले उक्त भूमि आफ्नो भएको दाबी गर्दै नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो । ‘बिभिन्न नेपाल ...

सुन तोलाको ९७ हजार पाँच सय पुग्यो

काठमाडौं -आज सुनको भाउमा एक हजार २ सयले बढेको छ। त्यस्तै चाँदी पनि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सयले बढेर तोलाको ९७ हजार ५ सय पुगेको छ। लगातार बढेको सुन हप्ताको पहिलो दिन हिजो ५०० ले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएक ...

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु , मृत्यु हुनेको संख्या ४७ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।  मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।पर्सा र धनुषामा एक एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित गण्डक कोभिड ...

कोरोनाको जोखिम बढेसँगै भोलिदेखि विराटनगरमा पनि निषेधाज्ञा

काठमाडौं - विराटनगर महानगरपालिकाले कोरोनाको जोखिम बढेसँगै महानगरपालिकाभित्र निषेधाज्ञा गरेको छ। महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने जानकारी दिएको हो।  महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा ...

काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं - काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस ...