ब्रेकिङ न्युज
प्रदेश ५ काे राजधानी विवाद : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड
काठमाडौं, बुटवल - नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजीसहित कुर्सी तोडफोड गरेको छ। सभामुखले नाराबाजीकाबीच पनि राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेसका सांसदले तोडफोड गरेका हुन्।सभामुख पूर्णबहादुर घर्तीले संसद संचालन गरेपछि सत्तारुढ सा ...
प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
काठमाडौं - प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक तत्कालका लागि स्थगित भएको छ ।प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको हो । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी ...
घट्यो सुनको मूल्य
काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य भने स्थिर रहेक ...
विराटनगरमा अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या
काठमाडौं,विराटनगर - विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम फालेर बिरामीले आत्महत्या गरेका छन् ।मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालबाट हामफालेर आत्महत्या गरेका हुन् । अस्पताल स्रोतका अनुसार ती बिरामी आईस ...
मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार
काठमाडौं, बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।ढुंगा प्रहारबाट मुख्यमन्त्री शंकर पोखरेल चढेको र अगुवा तथा पछुवा ...
कोरोना संक्रमणबाट ७ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ। यस्तै देशभर २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ ...

.gif)