ब्रेकिङ न्युज
थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो
काठमाडौं - नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ ...
काठमाडौं उपत्यकामा थपिए ९४३ जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् । २४ घन्टामा जम्मा १२ हजार ...
बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ...
युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस, मूख्यसचिवमा शंकरदास वैरागी
काठमाडौं - सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहिबार बिहान मात्रै पदबाट राजीनामा दिएका थिए । उनको कात्तिक ३ ...
वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोनाभाइरस पुष्टि
काठमाडौं - वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरी नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ती ...
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दुई बैंक बन्द
काठमाडौं,महेन्द्रनगर - कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौं र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पता ...

.gif)