ब्रेकिङ न्युज
थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं - बिहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या ४५७ पुगेको छ। साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन ...
कोरोना अपडेट: थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झा ...
टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ४९ पुग्यो
काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बिहीबा ...
कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ५० लाख कट्यो
काठमाडौं - विश्वभर कोरोना भाइरस संक्रमणका ५० लाख भन्दा बढी केसहरु पुष्टि भएका छन्। जोन होप्किन्स विश्वविद्यालयका अनुसार विहीवार संक्रमितको संख्या ५० लाख १ हजार ४ सय ९४ पुगेको हो। बुधवार मात्रै दैनिक संक्रमण दर विश्वभर हालसम्म उच्च देखिएको थियो। १ लाख ...
उपत्यका प्रवेशमा थप कडाई
काठमाडौं - अब काठमाडौँ उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जाखिम जनघनत्व बढी भएको उपत्यकामा भएकोले प्रवेशमा कडाइ गरिन लागेको हो ।उपत्यकाका जनप्रतिनिधिसँगको छलफलपछि गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत ...
भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं - भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । ...