ब्रेकिङ न्युज

हत्यारा दिनेशविरुद्ध भागरथीका दाजु शंकरले दिए जाहेरी

काठमाडौं - बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्टविरुद्ध भागरथीकै दाजु शंकर भट्टले प्रहरीमा जाहेरी दिएका छन् ।दिनेशले गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा ज ...

भागरथी हत्या प्रकरणः आरोपित भट्टलाई म्याद थप गर्न जिल्ला अदालत लगिँदै

काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा लगिने तयारी भएको छ ।अभियुक्त भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने ...

भागरथी हत्या प्रकरण: अभियुक्त पनि न्याय माग्दै हिँडेका थिए तर, तालिमप्राप्त कुकुर पुगेपछि गोठालो गए

काठमाडौं - बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा दिनेश भट्ट संलग्न रहेको खुलेको छ ।भागरथी पढ्ने सनातन धर्म माविकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । आज सार्वजनिक गर्न ...

बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौं - बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भएको थियो ।आज रातिदेखि उक्त प्रणाल ...

दिउँसो २ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।बैठकमा महाधिवेशनको नयाँ ...

अभियुक्त नै भागरथीको न्यायको लागि प्रदर्शनमा !

काठमाडौं, धनगढी - बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयका एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको बताइएको छ । उनै अभियुक्त भागरथीको न्यायको लागि भएको प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुन ...