ब्रेकिङ न्युज
विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु
विराटनगर - विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।उपाचारको क्रममा आइतबार राति करिब १० बजे ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।श्वासप्रश्वासमा समस ...
दुबईमा अलपत्र २६२ नेपाली स्वदेश फर्किए
काठमाडौं - दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् ।चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो ।दुबईबाट नेपाली लिएर फर्किए ...
काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने
काठमाडौं - काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय भएको छ ।उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न दिने निर्णय गरेक ...
कोरोना भाइरसका संक्रमित बढेपछि दोलखामा निषेधाज्ञा
काठमाडौं - कोरोना भाइरसका संक्रमित बढ्दै जान थालेपछि दोलखा प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार साँझबाट जिल्ला भित्र आउजाउमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले बताएको छ । प्रशासनले भदौ १० गते मध्यरातसम्म यो आदेश लागू हुने बताएक ...
काठमाडौं उपत्यकामा थप १६६ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा कोरोना संक्रमण ...
कोरोना अपडेटः थप ८१८ सङ्क्रमितसहित कुल संख्या ३१ हजार ९३५ पुग्याे
काठमाडौं - कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् ...

.gif)