ब्रेकिङ न्युज

१२५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

सडक निर्माणमा खटिएकी महिला मजदूरको ढुङ्गाले च्यापिएर मृत्यु

काठमाडौं, कालीकोट - कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भए ...

‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार दिएकै छैन’

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले बुधवार पनि राय दिने क्रम चलिरहेको छ । एमिकस क्युरीका तर्फबाट मङ्गलवार बद्रीबहादुर कार्कीले राय दिएकोमा बुधवार सतिशकृष्ण खरेलले राय दिइरहेका छन ।एमिकस क्युरीक ...

भागरथीको हत्यारा दिनेश भट्ट सार्वजनिक

काठमाडौं - जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ निवासी १७ वर्षीया किशोरीभागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने सोही ठाउँका दिनेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध ...

बढ्यो डाक्टरले दिने परामर्श र जाँच्ने शुल्क

काठमाडौं - डाक्टरहरूले जाँच्ने  शुल्क बढेकाे छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श र जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।जसअनुस ...

दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला लगाएर सम्मान

काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महा ...