ब्रेकिङ न्युज

सुनको मूल्य ९० हजार तल झर्‍यो

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।आज छापावाल सुन तोलाको ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलाको ८९ हजार ३५० रुपैय ...

खुलामञ्चमा बनेका संरचना भत्काउन थालियो

काठमाडौं - काठमाडौं  महानगरपालिकाले अतिक्रमण भएको खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालको नयाँ भवन निर्माणका क्रममा थुपारिएका सामग्री खाली गरेको हो ।दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अ ...

ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं - गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए। शेर्पाले भने, 'शुक्रबारदेखि निरन ...

नेकपा दाहाल-नेपाल समूहकाे चौथो चरणको आन्दोलन आजदेखि

काठमाडौं - नेकपाको दाहाल-नेपाल समूहले आज चौथो चरणको आन्दोलन थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल- नेपाल समूह पुस ५ पछि आन्दोलीत छ । चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि ...

आज सार्वजनिक गरिँदै भागरथीको हत्यारा, आफ्नै विद्यालयको ११ मा पढ्ने छात्र संलग्न

काठमाडौं,बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयका एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ ।प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज बिहान १० बजे सार्वजनिक गर्न ...

बैतडीमा कांग्रेस र ओली पक्षबीच झडप,तीन जना घाइते

काठमाडौं - बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा झडप भएको छ ।प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा कांग्रेस र नेकपाको ओली पक्षबीच झडप भएको हो। झडपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद ...