ब्रेकिङ न्युज
‘सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती’
काठमाडौं,ललितपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ...
एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित
काठमाडौं - नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो ।एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलक ...
‘ओलीले बनाएको संसदीय बोर्डमा बस्दैनौँ’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संसदीय दलले बनाएको संसदीय बोर्डमा नबस्ने घोषणा गरेका छन् । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु बोर्डमा नबस्ने बताएका हुन् । पार्टी अध्यक्ष ...
कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई दिने भयो ८ अर्ब ७० करोड ऋण
काठमाडौं - कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।नेपालको स्व ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेज ...
कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने
काठमाडौं - नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त् ...

.gif)