ब्रेकिङ न्युज

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा देखियो कोरोना संक्रमण

काठमाडौं - राष्ट्रिय सभाका एक सांसदमा कोरोना संक्रमण भएको छ ।बिहीबार स्वाब परीक्षण गराएकामध्ये राष्ट्रियसभाका एक सांसद र ५ जना कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको संसद् सचिवालयले जानकारी दिएको छ । बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको ...

‘नेकपा फुटेको होइन, नेताहरु अलग्गिएका हुन’

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको मात्रै बताएका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेक ...

ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, ललितपुर - ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४२ वर्षीय हर्क बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।हर्क बहादुरले ती ...

प्रदेश-२ का संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं - नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरामा विभाजन भएको नेकपामा संस्थापन पक्ष (प्रचण्ड-नेपाल)ले मण्डलविरूद्ध अविश ...

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं - वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ ।विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका ...

अंग्रेजी नयाँ बर्ष २०२१ को प्रधानमन्त्री ओलीद्धारा शुभकामना

काठमाडौं - यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् ।नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकाना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसाल ...