ब्रेकिङ न्युज

आज 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस'

काठमाडौं - आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ ।नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई ...

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

काठमाडौं - ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरिले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई ...

आजबाट सुरु हुँदै राष्ट्रिय सभाको हिउँदे अधिवेशन

काठमाडौं - राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको हिउँदे अधिवेशनको आजको बैठक अपराह्न चार बजे बस्नेछ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो ।स् ...

‘विद्युत प्रवाह हुँदा प्रसारणमा अवरोध भएको हो, लोडसेडिङ हैन’

काठमाडौं - पछिल्ला दिनहरुमा विभिन्न सञ्चारमाध्यममा बत्ती झ्याप्प झ्याप्प गइरहेको, अघोषित लोडसेडिङ शुरु भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको समाचारप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको छ ।बिहिबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले ...

संसदीय दलको नेताबाट हटाएपछि मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् ।ओली समूहको नेतासमेत रहेका मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।निलम् ...

थप ५३४ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...