ब्रेकिङ न्युज
बढ्यो सुनको मूल्य
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा क ...
सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण
सुर्खेत - जिल्लाको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्ष ...
जितिया पर्वले सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना ग ...
उपत्यकामा निषेधाज्ञा खुकुलो: यातायातमा जोरबिजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय
काठमाडौं - काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय भएको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर यातायात, व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि निषेधाज्ञा खुलाउने न ...
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ३१२ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।नेप ...
काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र ...

.gif)