ब्रेकिङ न्युज

गुडिरहेको मोटरसाइकलबाटै महिलालाई बाघले थुतेर लग्यो

काठमाडौं - पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरेको छ ।मोटरसाइकलमा सवार एक महिलालाई बाघले थुतेर लगेको छ । निकुञ्ज स्रोतका अनुसार कैलाली लम्किचुहा न ...

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

काठमाडौं,बनेपा -अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्य ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं - सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । बैठकले सेनाका डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी ...

काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ७२ महिला र ९५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गत २४ घण्टामा उपत्यकाकासहित ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ...

थप ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’

काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् । स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन हुँदा यसक ...