ब्रेकिङ न्युज
‘आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन, अदालतको फैसला कुरौं’
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे ।राष्ट्रिय ...
नेकपाको बैंक खाता रोक्का
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैंक खाता रोक्का हुने भएको छ । अब नेकपाले बैंकको खाता सञ्चालन गर्न पाउने छैनन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले तत्कालका लागि बैंकका खाता रोक्का गर्नुपर्ने भन्दै बैंकहरुलाई पत्राचार गरे ...
कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ। २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने ...
घट्यो सुनको भाउ
काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तो ...
निर्मला हत्या प्रकरणः एसपी विष्टको निलम्बन फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएर बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टको निलम्बन फुकुवा ...
माधवबारे ओली भन्छन्: ‘उहाँ प्रचण्डको मामुली कार्यकर्ता मात्र हो, म टिप्पणी गर्दिनँ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष माधवकुमार नेपाल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन्।आफ्नो समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलील ...

.gif)