ब्रेकिङ न्युज
थप ४१९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
गुडिरहेको मोटरसाइकलबाटै बाघले थुतेर लगेको महिलाको शव फेला
काठमाडौं - कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापाको शव फेला परेको छ । थापालाई गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलबाटै बाघले आक्रमण गर ...
पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साह सवार गाडी
काठमाडौं - शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिँदा एक पैदलयात्री गम्भिर घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुरका ३५ बर्षी ...
बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
काठमाडौं,गाईघाट - उदयपुरको बेलका नगरपालिका–३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका-३ का ५९ वर्षीय खड्गबहादुर विक रहे ...
नेकपाको प्रचण्ड-नेपाल समुहले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
काठमाडौं - राजनीतिक रुपमा विभाजित नेकपाको दुबै समूहमा भेला, छलफलहरु भइरहेका छन् । शनिवार पनि ओली र प्रचण्ड–नेपाल समूहले छुट्टा छुट्टै कार्यक्रम गर्दैछन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको कमलादीस्थित प ...
चैतसम्म मेलम्चीको खानेपानी काठमाडौं पुर्याइने
काठमाडौं,चौतारा - रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म केन्द्रीय राजधानी काठमाडौं पुर्याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोल ...

.gif)