ब्रेकिङ न्युज
स्वास्थ्यकर्मी भन्छन्: ‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’
काठमाडौं,गलकोट - नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् ।गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउन ...
निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको खसेर मृत्यु
काठमाडौं,भक्तपुर - निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनप ...
धनगढीमा आज नेकपाको शक्ति प्रर्दशन, प्रचण्ड-माधवले सम्बोधन गर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा ...
आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली आज चितवन जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जान लागेका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनेछन् ।चितवन ज ...
मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर, बस्ती जाेखिममा
काठमाडौं, मनाङ - गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइर ...
‘लड्डु कांग्रेस’हरुले गर्दा कांग्रेसमाथि प्रश्न उठ्यो : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका नेताहरु प्रतिनिधि सभा विघटनपछि सत्ता लोभमा परेको बताएका छन् । सत्ता लोभमा परेका नेताहरुलाई ‘लड्डु कांग्रेस’को संज्ञा दिँदै नेता थापाले त्यस्ता नेताका कारण कांग्रेसमाथि प्रश्न उठेको बताए।प्रतिनिधिस ...

.gif)