ब्रेकिङ न्युज

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार

काठमाडौं - मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार ...

म नेकपाको साधारण सदस्य पनि होइन : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भीम ...

'महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ'

काठमाडौं - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए । उनले महाधिवेशन अब सर्न नस ...

मौसम: पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानम ...

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक सरेको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । थप गृहकार्यका ला ...

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला  ८६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार  प्रतितोलामा १ सयले बढेर ८६ हजार २ सयमा रुपैयाँमा  कारोबार भैरहेको छ । तेजावी सुनक ...